टोरोन्टो घोषणापत्र जारी गर्दै सकियो एनआरएन अमेरीका क्षेत्रीय विज्ञ सम्मेलन (घोषणापत्र सहित)

होमप्रसाद लम्साल । शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ, अमेरिकाज् क्षेत्रको क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ सम्मेलन आज आईतबार साँझ टोरोन्टो घोषणा पत्र जारी गर्दै सकिएको छ। कार्यक्रमको उद्घाटन परराष्टमन्त्री प्रदिप ज्ञवालीले अनलाईन माध्यमबाट गरेका थिए। परराष्ट्रमन्त्री ज्ञवालीले देशबाहिर रहने नेपालीलाई नेपालको दलगत राजनीतिमा भन्दा मातृभुमिको समृद्धिका लागि योगदान गर्न सुझाव दिए। देशबाहिर रहने … Continue reading टोरोन्टो घोषणापत्र जारी गर्दै सकियो एनआरएन अमेरीका क्षेत्रीय विज्ञ सम्मेलन (घोषणापत्र सहित)